केनिङटन । न्युजिल्याण्डविरुद्ध ओभलमा भएको दोस्रो टेस्ट खेलमा स्लो ओभर रेट गरेबापत इंग्ल्याण्ड क्रिकेट टोलीमाथि ठुलो कारबाही भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले इंग्ल्याण्डलाई विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) तालिकाबाट १२...