शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले भनेझैँ आलम छुटाउन ‘अनुकूल’ समय आएकै हो ?

‘आलमजी अहिले जेलमा हुनुहुन्छ । म आफ्नोतर्फबाट, आफ्नै किसिमले छुटाउन लागिरहन्छु । तपाईंहरु धैर्य गर्नुहोस् । भोलि परिस्थिति बदलिन पनि सक्छ । त्यसैले तपाईंहरु धैर्य गरेर बस्नुहोला । अदालतमा मुद्दा चलिरहेको छ...