शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वसन्त र सुनितामीको ‘माया हिरिक्कै’मा पलको अभिनय

काठमाडौँ । सर्जक तथा गायक वसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक गरिएको छ । नवराज पन्तको शब्द रहेको गीतमा वसन्त थापाकै सङ्गीत छ ।...