सुनितामी र पूर्ण परियारको ‘पानको पातमा काट भन्छे दारी’ सार्वजनिक
आइतबार, ०३ कात्तिक २०७६, १८ : २३
काठमाडौं– पछिल्लो समय नेपाली लोक दोहोरीको बजार बढ्दो छ । सायद त्यसैले पनि होला बजारमा बिभिन्न खालका लोकदोहोरी भित्रिने गरेका छन् । यस्तैमा गायिका सुनितामी परियार र गायक पूर्ण परियारले ‘पानको पातमा काट भन्छे दारी’ बोलको लोक दोहोरी गीत ल्याएका छन् ।
दुई प्रेमीबीचको रमाईलो प्रेम प्रसङ्गसहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो पनि बनेको छ । जसमा यादव लम्साल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतमा यादव लम्सालको शब्द,अर्जुन पोखरेलको संगीत छ । भिडियो भने शिव विकले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण