शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

त्रिवेणी कपको उपाधि पुनः एपिएफकै पोल्टामा

लमजुङ । जिल्लाकै ठूलो धनराशि पुरस्कारको ३३ औँ त्रिवेणी कपको उपाधि पुनः साविक विजेता विभागीय सशस्त्र प्रहरी फुटबल क्लब एपिएफको पोल्टामा पुगेको छ । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा साेमबार सम्पन्न...