विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले कोशी प्रदेशका संस्थापक सभापति राजेश तिम्सिना र संस्थापक प्रवक्ता कमलबाबु मैनालीलाई पार्टी सदस्यताबाटै निष्काशनका लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गर्यो । ...