शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मेडिसिटीले ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी तालिम आयोजना गर्दै

काठमाडौँ। नेपाल मेडिसिटी अस्पतालले मुलुकमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी उन्नत तालिम आयोजना गर्ने भएको छ। स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (ईएमआरएस) सँगको सहकार्यमा अस्पतालले ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर...