सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किहाल्ने अवस्था छैन: अमेरिकी रक्षामन्त्री

काबुल-अफगानिस्तानबाट अमेरिकी सैनिक सिरियामा जस्तो अकस्मात फिर्ता नहुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् । अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फिर्ता बोलाउने चर्चा चलिरहेका समय अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने सम्भावनाबारे...