न्युयोर्क । विश्वचर्चित अमेरिकी पप स्टार बियोन्से आधिकारिक रूपमा अर्बपतिको सूचीमा सामेल भएकी छन्। फोर्ब्स म्यागजिनले उनलाई विश्वकै धनी संगीतकर्मीको सूचीमा समावेश गर्दै अर्बपतिको घोषणा गरेको हो। यो उपलब्धिसँगै उनी टेलर...