शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङमा सिलिन्डर विस्फोट

काठमाडौँ । दाङमा सिलिन्डर विस्फोट गराइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)मा आबद्ध समूहले विस्फोट गराएको आशंका गरिएको छ । तुलसीपुर उपमहानगरपालिका स्थित पातु खोला किनारमा सिलिन्डर विस्फोट भएको अवस्थामा भेटिएको...