नेपाललाई चिनाउन हामी सगरमाथाको देश भन्छौँ । बुद्धको जन्मभूमि भन्छौँ, कला संस्कृतिको विविधतायुक्त देश भन्छौँ, प्राचीन सभ्यताको खुला सङ्ग्रहालय या यस्तै यस्तै । हो, पक्कै पनि देश सानो छ तर...