ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने वा नबनाउने भन्ने विषयमा अहिले ठुलो विवाद सिर्जना भएको पाएका छौँ । केबलकार बनाउन हुँदैन भनेर एकथरीले विरोध प्रदर्शन गरे । राज्यले सुरक्षाकर्मी परिचान गरेर...