बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरमा चीन–नेपाल तरकारी तालिम केन्द्र स्थापना

ललितपुर । ललितपुरमा चीन चोङकिङ–नेपाल तरकारी तालिम केन्द्रको शुभारम्भ गरिएको छ। ललितपुर महानगरपालिका वडा नं. २१ खोकनामा आइतबार आयोजित एक विशेष समारोहका बिच केन्द्रको शिलान्यास गरिएको हो।  चाइना फाउन्डेसन फर रुरल...