काठमाडौँ । काठमाडौँको महाराजगन्जस्थित प्रहरी वृत्त अगाडि शुक्रबार (आज) साँझ भएको सवारी दुर्घटनामा परेर इभी ९विद्युतीय० माइक्रो बसका चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।...