काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दिपक थापाले प्रहरीमा महिलाको आकर्षण बढेको बताएका छन् । प्रथम महिला प्रहरी सम्मेलनको शुक्रबार समापन कार्यक्रममा बोल्दै आईजीपी थापाले भने, ‘अहिले प्रहरीमा १२.४१ प्रतिशत महिला छन्, आकर्षण...