बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर उपमहानगरका मेयर साह फर्किए कांग्रेसमा

काठमाडौँ  । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह नेपाली कांग्रेसमै फर्किएका छन् । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन विपरीत जनकपुरधाम उपमहानगरको मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसले...