धनुषा । मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा पुगेर होली खेलेका छन् । मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरूले एक अर्कालाई रङ अबिर दलेर होली पर्व मनाएका हुन् । परिक्रमामा सहभागीहरूले...