काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको सेमिफाइनल खेल अघि दक्षिण अफ्रिकाका प्रभावशाली खेलाडी एडेन मारक्रम घाइते भएका छन् । उनी इङ्ल्यान्डविरुद्धको खेलका क्रममा ह्यामस्ट्रिङ समस्याबाट पीडित भएको समाचारमा जनाइएको...