बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इन्डोनेसियामा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

जर्कार्ता । इन्डोनेसियाको राजधानी जर्कार्ता नजिक दुई रेल आपसमा रेल ठोक्किँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । यस घटनामा अरु ८४ जना घाइते भएका छन् ।  मंगलबार उद्धार टोलीले भग्नावशेषमा...