शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा योजना : व्यक्तिको पैसामा राज्यको अधिकार, परिमार्जन नगरे असफल

काठमाडौँ । सरकारले सार्वजनिक गरेको सामाजिक सुरक्षा कोष असफलताको बाटो उन्मुख बनेको छ । सञ्चयकोष र नागरिक लगानी कोषमा जस्तो सुविधा पनि नभएकाले सामाजिक सुरक्षा कोषमा आकर्षण नबढेको विज्ञहरु बताउँछन्...