बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण अफ्रिकी क्रिकेटको नयाँ सम्झौता : डेभिड मिलर बाहिरिँदा ५ युवा खेलाडी टोलीमा समेटिए

जोहानेसबर्ग । क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले सन् २०२६–२७ सिजनका लागि आफ्नो नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। आगामी व्यस्त सिजनलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यस सूचीमा ५ जना नयाँ...