बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

६७ वर्षको उमेरमा हलिउड अभिनेता माइकल म्याडसेनको निधन

काठमाडौँ। प्रसिद्ध अमेरिकी अभिनेता माइकल म्याडसेनको ६७ वर्षको उमेरमा निधन भएको छ। उनी बिहीबार लस एन्जलसस्थित आफ्नो घरमा अचेत अवस्थामा फेला परेका थिए। प्रारम्भिक रिर्पोट अनुसार हृदयघातका कारण उनको मृत्युको भएको बताइएको...