६७ वर्षको उमेरमा हलिउड अभिनेता माइकल म्याडसेनको निधन
शुक्रबार, २० असार २०८२, ०० : १५
सारांश
- प्रसिद्ध अमेरिकी अभिनेता माइकल म्याडसेनको ६७ वर्षको उमेरमा निधन भएको छ।
- उनी लस एन्जलसस्थित घरमा अचेत अवस्थामा फेला परेका थिए, हृदयघातका कारण मृत्यु भएको अनुमान छ।
- म्याडसेनले 'रीसर्भियर डग्स' र 'कील बील' जस्ता फिल्महरूमा अभिनय गरेका थिए।
काठमाडौँ। प्रसिद्ध अमेरिकी अभिनेता माइकल म्याडसेनको ६७ वर्षको उमेरमा निधन भएको छ। उनी बिहीबार लस एन्जलसस्थित आफ्नो घरमा अचेत अवस्थामा फेला परेका थिए।
प्रारम्भिक रिर्पोट अनुसार हृदयघातका कारण उनको मृत्युको भएको बताइएको छ। प्रहरीका अनुसार घटनामा कुनै आपराधिक संलग्नता देखिएको छैन।
म्याडसेनले ‘रीसर्भियर डग्स’, कील बील’ जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेका थिए। उनले करिब ३०० वटा फिल्महरूमा काम गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण