कृषि व्यवसायमा लाग्ने सोच छ ? त्यसो हो भने तपाईँलाई सरकारले आधा लगानी गरिदिनेछ । युवालाई विदेश जानबाट रोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एउटा विशेष कार्यक्रम चाँडै नै ल्याउने...