परासी । पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतले नवलपुरमा समेत बेवारिसे शव व्यवस्थापन सुरु गरेका छन् । नवलपुरको कावासोतीमा बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा सञ्चालन गरी...