शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आफ्नो कुकुर र बिरालो नमिलेपछि नवविवाहित जोडीले मागे सम्बन्धविच्छेद

भोपाल । भारतको भोपालमा एक नवविवाहित जोडीले आफ्ना घरपालुवा जनावरहरू, एउटा कुकुर र एउटा बिरालोबिच मेलमिलाप गराउने बारम्बारको प्रयास असफल भएपछि सम्बन्धविच्छेद प्रक्रिया सुरु गरेका छन्। भोपालको पारिवारिक अदालत स्रोतका अनुसार,...