शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धरहराको टपरी म:मलाई २ लाख जरिवाना

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा टपरी म:मलाई २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।  नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको म:ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको...