बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘धारा १६८ को ३ बाट अगाडि ५ मा जाने हो, फर्किन मिल्दैन’

काठमाडौँ । मधेस प्रदेश सरकार गठन मुद्दामा शुक्रबार मुख्यमन्त्री नियुक्ति संविधानको धारा १६८ को २ कि १६८ को ३ भन्ने विषयमा बहस केन्द्रित भयो । मुख्यमन्त्री नियुक्तिको विषयमा दुई वटा...