काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकार नेपालको असंलग्न परराष्ट्र नीतिबाट विचलित हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...