कैलाली । निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् । मोटरसाइकल निर्माणमा सफलता पाउन सुदूरपश्चिम एकेडेमीका पूर्वविद्यार्थी सागर खनाल तथा घरपरिवारबाट प्रेरणा...