शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

स्ववियु चुनाव भाँड्न क्याम्पसमा नेविसंघको तोडफोड, सीसी क्यामेरासमेत फुटाए

काठमाडौँ । धोबीचौरमा रहेको पब्लिक युथ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तोडफोड गरेको छ ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा नेविसंघ क्याम्पस तोडफोडमा उत्रिएको हो...