शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासङ्घले आज माइतीघरमा खबरदारी सभा आयोजना गरेको छ ।  सरकारलाई खबरदारी गर्न महासङ्घले विरोधसभा आयोजना गरेको हो । प्रदर्शनमा विभिन्न ब्यानर र प्लेकार्ड बोकेर विरोध गरिएको थियो...