काठमाडौँ । नेपालमा प्रदर्शन हुने धेरै फिल्म सामाजिक र पारिवारिक रहेको पाइएको छ । विगत एक वर्षको अवधिमा नेपालमा प्रदर्शनका लागि सेन्सर भएका फिल्मको तथ्याङ्कले पनि सो देखाउँछ । नेपालमा फिल्म...