शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तारा सुतरियाले सेयर गरिन् ‘हट’ फोटो, प्रशंसकले गरे सन्नी लियोनीसँग तुलना

बलिउड नायिका तारा सुतारियाले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर टु’ बाट बलिउडमा डेब्यु गरेकी छिन् । चाँडै नै उनको अर्को फिल्म ‘मरजावां’ रिलिज हुने तयारीमा छ । ...