तारा सुतरियाले सेयर गरिन् ‘हट’ फोटो, प्रशंसकले गरे सन्नी लियोनीसँग तुलना
शुक्रबार, ०८ कात्तिक २०७६, १० : ५८
बलिउड नायिका तारा सुतारियाले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर टु’ बाट बलिउडमा डेब्यु गरेकी छिन् । चाँडै नै उनको अर्को फिल्म ‘मरजावां’ रिलिज हुने तयारीमा छ ।
यद्यपि, उनी फिल्मभन्दा बढी फेसन र स्टाइल स्टेमेन्टका लागि चर्चामा रहन्छिन् । अब ताराले इन्स्टाग्राममा आफ्नो एउटा हट तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरलाई देखेर प्रशंसक ताराका फ्यान भएका छन् । यहाँसम्म कि उनको हटनेटको तुलना सन्नी लियोनीसँग भइरहेको छ ।
यी तस्बिरमा ताराले कालो ट्युब ब्रासँग कालो कोट लगाएकी छिन् । कमेन्टमा प्रशंसकले ताराको निकै तारिफ गरिरहेकी छिन् ।
ताराको तस्बिर जब फिल्मफेयरले ट्वीट गर्यो तब प्रशंसकले उनको तुलना सन्नी लियोनीसँग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण