शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन्...