आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोले मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिको सिटी– मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण...