शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा फेवा महोत्सवको रौनक, तस्बिरहरू

काठमाडौँ । नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव आयोजना गरिएको छ।  विगत २१ वर्षदेखि पर्यत्रक भित्र्याउने लक्ष्यसहित लेकसाइड क्षेत्रमा नववर्ष महोत्सवको आयोजना हुँदै आएको छ।