मकवानपुर । कुलेखानी–भीमफेदी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको...