मकवानपुरमा गुडिरहेको कारमा आगलागी
बिहीबार, ०४ वैशाख २०८२, ०७ : ०८
मकवानपुर । कुलेखानी–भीमफेदी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवमापुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
आगलागीबाट त्यसबाट गाडी पूर्ण रूपमा जलेको छ । सो घटनामा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण