शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता

काठमाडौँ । माल्टामा कार्यरत सरुन परियारले अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन् ।   विगत १६ महिनादेखि माल्टामा क्यासियरको रूपमा कार्यरत मकवानपुर, हेटौडा–२ स्थायी ठेगाना परियारले हालै माल्टामा...