आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्षे बालबालिका जत्तिकै बाठो हुन्छ काग

पूर्वेली नीतिकथाको कुरा गर्दा पण्डित विष्णु शर्माले रचना गरेका हितोपदेशदेखि पश्चिमेली समाजका विश्वप्रख्यात नीतिकथा फेबल्स अफ एसप’ले समेत स्वीकारेको र स्थापित गरेको तथ्य हो : काग अत्यन्तै बाठो जीव हो...