हामीकहाँ खाद्य तथा पोषण सुरक्षामा कृषि क्षेत्रको योगदान उच्च रहँदै आएको छ । अर्कोतिर यस क्षेत्रले करिब कुल जनसंख्याको ५७.३ प्रतिशतलाई रोजगारी दिइरहेको छ । अन्नबालीमद्ये धान मुख्य बाली हो...