अपडेट
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
बिहीबार, ३२ असार २०८३, १६ : २३
सारांश
- प्रहरीले सिंहदरबार गेटमा धर्नामा बसेकी निहारिका राजपूतलाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगेको छ ।
- लगातार धर्नामा बसेपछि प्रहरीले विषयवस्तु बुझ्न र काउन्सेलिङ गर्नको लागि उनलाई वृत्तमा लगेको हो ।
- राजपूतले आफ्नो बच्चालाई मार्ने प्रयास भइरहेको र आफूमाथि दमन भएको जिकिर गरेकी छन् ।
काठमाडौँ । सिंहदरबार गेटमा धर्नामा बसेकी निहारिका राजपूतलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ । बिहीबार उनलाई प्रहरीले भ्यानमा राखेर वृत्तमा लगेको हो ।
लगातार सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेपछि विषयवस्तु बुझ्न र काउन्सेलिङ गर्नको लागि वृत्तमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
बच्चा बोकेर धर्नामा बस्दै आएकी राजपूतले आफ्नो बच्चालाई मार्ने प्रयास भइरहेको र आफूमाथि दमन भएको जिकिर गरेकी छन् । प्रहरीले त्यसबारे उनीसँग सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण