आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा

सिड्नी। न्यू साउथ वेल्स प्रहरीका अनुसार आइतबार सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित १५ जना मारिएका छन्। मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको प्रहरीले बताएको छ।...