एजेन्सी । तिरुवनन्तपुरमको ग्रीनफिल्ड स्टेडियममा भारत र न्युजिल्यान्डबिचको ५ खेलको टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई २७२ रनको विशाल लक्ष्य दिएको छ । भारतीय कप्तान सूर्यकुमार यादवले टस...