सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अपराधी सुँघ्ने कुकुर

तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार । हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाडअन्तर्गत तिहार (यमपञ्चक)को दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । यस दिन कुकुरको पूजा गरी मीठामीठा खानेकुरा दिने...