बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

प्रिसा साह मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । पद्मकन्या कलेजका विद्यार्थीहरूले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन...