फोटोफिचर
प्रिसा साह मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरू)
शुक्रबार, १९ वैशाख २०८२, १२ : ४६
काठमाडौँ । पद्मकन्या कलेजका विद्यार्थीहरूले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
_f49kKQY0aE.jpg)
स्ववियुको नेतृत्वमा विद्यार्थीहरूले आज बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले कालो मास्क लगाएर घटनाको विरोध गरेका थिए । उनीहरूले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।
पर्साको वीरगन्ज निवासी प्रिसा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसअघि गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_tiMEaCzV66.jpg)
_b1D49l0TBm.jpg)
_QU40Gz8231.jpg)
_PBLTI0ttHS.jpg)
_ajM2bVPzvM.jpg)
_SbpwJy7KNy.jpg)
_PdSO9sTc9c.jpg)
_hF6opUCMLs.jpg)
_fibBNlFfcV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण