सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवादित स्थल बाँकेको बानियाभारमा सुरक्षा घेरामा काम सुरु भएको छ। स्थानीयको अवरोधका कारण जम्मा तीन वटा टावर निर्माण र आसपासका रुख कटानमा विलम्ब...